काठमाडौं, ३१ वैशाख । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरु भएको छ । स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सूरु गरिएको हो । सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पुजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाएको हो ...