काठमाडौं, ६ जेठ । तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरिएको छ । सरकारले बाँकी कैद सजाय मिनाहा हुने गरी उनलाई छाड्न लागेको हो। नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय ...