काठमाडौ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् । वृक्षारोपण गरेपछि वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको हो प्रधानमन्त्री ओली र अध्यक्ष ...