ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल पाल्पा-सडक अवरुद्ध, मध्यराती पहिरो खस्यो


sharan sharan
बैशाख ३१, २०७५ सोमबार   ९ : ०१   बजे

बुटवल, ३१ बैशाख। मध्यराती आएको वर्षातका कारण खसेका पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-दोभान सडक खण्ड अवरुद्ध भएको छ । मध्यराती देखिनै सकड अवरुद्ध भएको हुँदा यातायात आवागमन रोकिएका छन् भने यात्रुहरु सडकमै अलपत्र परेकाछन्।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स नजिकै ठूलो पहिरो खसेपछि सोमबार बिहान २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको पश्चिम क्षेत्र ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बिहानै देखि डोजरको सहायताले पहिरो पन्छाउन सुरु गरिएपनि पहिरो ठूलो भएका कारण सडक सुचारु हुन सकेको छैन ।
बाटो खुलाउन बुटवलबाट अर्को स्काईभेटर पठाईएको पश्चिम क्षेत्र ट्राफिक कार्यालयका नायव प्रहरी उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

सम्बन्धित

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री बालेन

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छः प्रधानमन्त्री शाह

टिकटकर तुलसा अधिकारी पक्राउ

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group