चितवन, २४ कात्तिक । चितवनमा गएराति देउसी खेल्न गएका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका २३ वर्षिय सागर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको गएराती २ बजेको समयमा हात्तीले लखेटेर खेतको बारीमा ढाडमा ...