काठमाडौं, २५ कात्तिक । सशस्त्र प्रहरी बलले डिआइजीको सरुवा तथा पदस्थापन गरेको छ । तीन डिआइजीको सरुवा तथा ६ जनाको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरूमा बाबुराम पाण्डे, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ छन् । पाण्डेलाई बाहिनी मुख्यालय प्रदेश ४ कास्की र श्रेष्ठलाई बाहिनी ...