पोखरा, १९ कात्तिक । तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढेको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि माला राखेका छन् । सामान्य व्यापारीका पसलमा पनि ठाउँ ठाउँमा फूलका माला झुण्डिएका देखिन्छन् । तिहारको पहिलो दिन आज कागतिहार ...