काठमाडौं, २४ वैशाख । हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरिएको छ। मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहारीको अनुसन्धानबाट गत चैत २५ गते उनीमाथि प्रहार गरिएको गोली आफैले हान्न लगाएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङका एसपी अरुण बीसीका अनुसार ...