काठमाडौं — सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठित जाँचबुझ आयोगको निष्पक्षता र तटस्थतामाथि नै गम्भीर शंका व्यक्त गरेको छ। अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा पहिल्यै पूर्वधारणा बनाइसकेको र त्यही ...