काठमाडौँ — कालिकोटमा निर्माण हुन लागेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाका सम्बन्धमा सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला सुनाएको छ। भारतसँग गरिएको उक्त आयोजनाको समझदारीलाई संसद्बाट अनुमोदन गरिरहनु नपर्ने सर्वोच्चको ठहर छ। फैसलाको मुख्य आधार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सारंगा सुवेदीको संयुक्त इजलासले २०८२ भदौ ...