काठमाडौं १७ फागुन । मध्यपूर्व क्षेत्रमा विकसित सुरक्षा तथा राजनीतिक तनावले नेपाललाई पनि प्रत्यक्ष असर पार्न थालेको छ । विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुँदै आएका प्रमुख गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् । यसको प्रभाव केवल ...