न्युयोर्क : पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने ‘पुलित्जर पुरस्कार’ को सन् २०२६ को विजेताहरूको घोषणा गरिएको छ। यस वर्ष ‘न्यूयोर्क टाइम्स’ ले तीन विधामा पुरस्कार जित्न सफल भएको छ भने ‘वासिङ्टन पोस्ट’ ले सबैभन्दा गरिमामय मानिने ‘सार्वजनिक सेवा’ (Public Service) तर्फको पुरस्कार हात पारेको छ। ...