काठमाडौं ३२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७५ असार ३२ गते दिउँसो संसद भवन अगाडि नयाँ बानेश्वरमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले दुई दर्जन भन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार ...