चितवन, १ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले देवघाट क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । देवघाट संरक्षण प्रतिष्ठानले आज देखि देवघाटमा आयोजना गरेको चौथो वोलो ॐ महोत्सबको उद्घाटन गर्दै उहाँले देवघाट धार्मिक रुपमा महत्वपूर्ण रहेकाले यसलाई धार्मिक ...