काठमाडौं,१ श्रावन । नेपाली समाजमा साउने संक्रान्तिलाई एउटा पर्वकै रुपमा मनाउने पुरानो प्रचलन छ । तर, शहरमा भन्दा गाउंघरमा साउने संक्रान्तिको प्रचलन बढी हुन्छ । पहाडमा यसबेला वर्षे धान पाक्ने र हरियो मकै खाने बेला हुने भएकाले धान र मकैको न्वागी खाने प्रचलन छ । ...