काठमाडौं, ३२ असार । नेपाल सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको छ भने उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्