वीरगञ्ज,३१ असार । १ किलो सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले नाइकेलाई पक्राउ गरी थुनामा राखेको हो । पक्राउ पर्नेमा वीरगंज लिंक रोडस्थित दीपक ज्वेलर्सका सञ्चालक रामबाबू सिंह रहेका छन् । उनलाई राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय ...