ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ किलो सुन तस्करीका मुख्य नाइके सिंह पक्राउ


bhawani desk
असार ३१, २०७५ आईतबार   १ : ०६   बजे

वीरगञ्ज,३१ असार । १ किलो सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले नाइकेलाई पक्राउ गरी थुनामा राखेको हो । पक्राउ पर्नेमा वीरगंज लिंक रोडस्थित दीपक ज्वेलर्सका सञ्चालक रामबाबू सिंह रहेका छन् ।

उनलाई राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले नियन्त्रणमा लिएर शुक्रबारदेखि नै प्रहरी चौकी जीतपुरमा राखेको छ । गत असार १५ गतेप्रहरी चौकी जितपरका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले राजश्व अनुसन्धान कार्यालय पथलैयाको पत्रको आधारमा रामबाबु सिंह हिरासतमा रहेको जानकारी दिए ।

’राजश्वले इलाका प्रहरी कार्यालय सिमरालाई सुरक्षित साथ राखिदिन भनेर पत्र काटेको रहेछ, त्यहाँ प्रयाप्त ठाउँ नभएपछि सिमराले शुक्रबार हामीकहाँ पठाएको छ,’ उनले भने, ‘उनलाई किन पक्राउ गरिएको भन्ने बारे हामीलाई जानकारी छैन ।

पर्सा प्रहरीले १ किलो सुनसहित सर्लाही हरिपुर नपा(९ निवासी सन्तोषकुमार कलवारलाई पक्राउ गरेको थियो । पक्राउ परेको सुन र कलवारलाई आवश्यक अनुसन्धानका लागि पथलैयाको जिम्मा लगाएपछि कलवारको बयानको आधारमा सिंहलाई बयानको लागि राजस्व कार्यालयले बोलाएको थियो ।

कलवार चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको थियो । कलवारले सुन तस्करीका मुख्य नाइके सिंहको नाम खोलेपछि सिंहलाई सोधपुछका लागि बोलाएर नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

सुन तस्करी प्रकरणका बारेमा थप अनुसन्धान भईरहेको अधिकृत दिव्यराज पोखरेलले बताए । तस्करीको सुन समातिएपछि भरियालाई मात्रै कारबाही गर्दै आएको राजश्व अनुसन्धानले यसपटक मुख्य नाईकेलाई समेत पक्राउ गर्न सफल भएको छ ।

जश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत दिव्यराज पोखरेलले असार १५ गते पर्साबाट प्रहरीले बरामद गरेको १ किलो सुन तस्करीमा रामबाबु सिंहको संलग्नता देखिएकोले नियन्त्रणमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group