
रुकुम,३० असार । २०७५ पाँचौ नगर सभाबाट आज चौरजहारी नगरपालिका पश्चिम् रुकुमको नगर केन्द्र साबिकको नगरपालिका रहेको ठाँउमा हुने निर्णय भयको छ । नगर सभा ले वडा नम्बर २ सबिकको बिजय श्वरीमा नगर केन्द्र रहने निर्णय गरेको हो ।

बहुमतिय प्रक्रियामा मतदान हुदा सबिक को ठाँउमा नगरपालिका हुनुपर्छ भन्ने पक्ष मा ६१ मत र विपक्षमा ६ मत खसेको थियो ।
भने ८ जना सदस्य अनुउपस्थित रहेका थिए । नगर सभाले नगर अस्पताल वडा नम्बर १० चिन्ने बगर ,नगर सिप बिकास केद्र वडा नम्बर १३ मा हुने निर्णय गरेको छ । त्यसैगरी वडा नम्बर ७ नार्जिमा मोडेल विद्यालय र टेक्निकल कलेज स्थापना गर्ने समेत निर्णय गरेको छ।



















प्रतिक्रिया दिनुहोस्