काठमाडौं, २९ असार । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको अभियोगमा सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई नेपाल ल्यउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सिमान्त गुरुङ पक्राउ परेका छन् । ...