पोखरा,३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । उनी असार ९ गते बिहान पोखराबाट हराएका थिए । उनको शव शनिबार बिहान सेती नदी किनारमा फेला परेको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा ...