काठमाडौं, ८ साउन । ललितपुरको नख्खु कारागारभित्रै एक जना कैदीको हत्या छ । कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कदै सजाय पाएका भक्तबहादुर सुनुवारको कारगारभित्रै हत्या भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरेर अर्का कैदी अभिषेक सिंहको योजनामा विष खुवाएर ...