नवलपरासी, ७ साउन । बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। आईतवार दाउन्नेबाट सांझ ७ ः ३ ० बजेको समयमा बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेर ...