काठमाडौं,५ साउन । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा बिभेद र असमानता अन्त्य नभएसम्म राजनीतिक समस्या समाधान नहुने बताउनुभएको छ । संघिय समाजवादी फोरम नेपाल काठमाडौ जिल्ला समितिले शनिबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनुभएका ...