काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्ट संग लड्न तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ...