काठमाडौं,१७साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन प्रवद्र्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ । सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार सिंहदरबारमा आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री खतिवडाले नागढुंगा–धुलिखेलको रेल सञ्चालनको योजना अघि सारकोे भन्दै यस्तै प्रकारका ...