रत्ननगर, १६ साउन। चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर)मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् । गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले ...