काठमाडौं,१८ साउन । संसदीय सुनुवाई विशेष समितिको बैठक शुक्रबार पनि सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधिश दिपकराज जोशीको सुनुवाईबारे निर्णय लिन पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको हो । बुधबार बसेको समितिको पछिल्लो बैठकले शुक्रबार प्रस्तावित प्रधानन्यायाधिश जोशीको ...