काठमाडौं, १५ साउन । कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले काठमाडौंमा मंगलबार गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट ...