ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित


एबीसी न्यूज

 

लहान, १५ साउन। प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र ९लाइसेन्स० का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ ।

यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र ९लाइसेन्स० का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्न निर्देशन दिएपछि उक्त कार्य स्थगित गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख मीन भट्टराईले बताउनुभयो ।

प्रदेश सरकारले मन्त्री सोनल र मन्त्रालयका सचिवले प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहने संवैधानिक व्यवस्था भएकाले प्रदेश सरकारसँग यससम्बन्धी ऐन कानून बनी नसकेकाले तत्कालका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्नुस् भन्नेर मौखिक निर्देशन दिएपछि सो कार्य स्थगित गरेका हौँ, निमित्त प्रमुख भट्टराईले भन्नुभयो– “हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सूचना जारी गरेरै उक्त कार्य रोकेका हौँ, थप कुनै निर्देशन आए सोहीअनुसार कार्य अगाडि बढाउन सकिन्छ छ ।”

प्रदेश नं २ मा सिरहाको लहानसहित जनकपुर र वीरगञ्जमा गरी तीन वटा यातायात व्यवस्था कार्यालय रहेको छ । यसैबीच प्रदेशमन्त्री र सचिवको निर्देशनपश्चात् अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोकिएपछि नयाँ लाइसेन्सका परीक्षा दिने तयारीमा रहेको युवा अन्योलमा परेका छन् ।

प्रदेश सरकारसँग चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन गर्ने कुनै ऐन, कानूनसमेत नरहेको अवस्थामा अचानक लाइसेन्स वितरणको कार्य रोकिएपछि अब के गर्ने भन्ने अन्योलतामा आफूहरु परेको अनलाइन फाराम भर्न आएका युवाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com