काठमाडौं, १७ साउन। गएको फागुन २१ गते सुरु भएको संसदको समिति ५ महिनापछि गठन भएको छ ।
नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम बुझाउन अस्वीकार गर्दै आए पनि केही दिनअघि कांग्रेसले समितिमा रहने आफ्ना सदस्याको नाम बुझाएको छ ।
चार समिति रहने व्यवस्था भएको राष्ट्रियसभा नियमावली २०७५ दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्