ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धन रेल्वेबारे अध्ययन गर्नुपर्छ:अर्थमन्त्री खतिवडा


bhawani desk

काठमाडौं,१७साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन प्रवद्र्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार सिंहदरबारमा आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री खतिवडाले नागढुंगा–धुलिखेलको रेल सञ्चालनको योजना अघि सारकोे भन्दै यस्तै प्रकारका ५० किलोमिटरसम्मको छोटो दुरीको रेल सेवाको अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

उहाले हवाई र सडक मार्गबाट पर्यटन भित्रिरहेको भन्दै अन्तरदेशीय रेल सेवा सुरु गर्न सके पर्यटकको संख्या निकै बढ्न सक्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले नेपालको हवाई सेवाको गुणस्तरीयताको बृद्धिका साथै थप अन्तरदेशीय हवाईमार्गको पनि अध्ययन गर्न सुझाव दिनुभयो ।

मन्त्री खतिवडाले पर्यटन क्षेत्रलाई थप व्यवस्थीत गर्न दक्ष जनशक्तिको आवश्यकता पर्ने र नीजी क्षेत्रसंग पनि समन्वय गर्दे अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक समृद्धिको सपना पूरा गर्नका लागि पर्यटन प्रवर्द्धन र उद्योग नै उपयुक्त विकल्प भएको उहाको भनाई छ ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पर्यटन क्षेत्रको बिकासको योजना सबैको योजना भएकाले समृद्ध नेपाल निर्माणको महाअभियानमा कोही छुट्न नहुने बताउनुभयो । उहाले तीनै तहको सरकार एकजुट भएर मुलुकको बिकासमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले मुलुकको पर्यटन प्रवद्र्धनका लागी योजना निर्माणका लागी केन्द्रका साथै प्रदेशका उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरुसंग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com