काठमाडौं,५ असोज । सशस्त्र प्रहरीबलमा एसएसपीबाट डीआईजीमा बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बलको रिक्त पाँच पदकालागि डीआइजी बढुवा प्रक्रिया सुरु भएको हो । बढुवा प्रक्रियामा सशस्त्र प्रहरीका एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणय दत्त पौडेल,गोविन्द क्षेत्री,चन्द्र प्रकाश गौत, हरिशंकर बुढाथोकी,कृष्णभक्त ह्मचार्य,राजेन्द्र ...