काठमाडौं,४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तेस्रो पटक पनि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ। ११ बजेसम्ममा सबै सचिवालय सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि बैठक २ बजेका लागि ...