पोखरा, ३१ असोज । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराको सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो, यहाँको कालिका मन्दिर । पछिल्लो समय बजारीकरणको विकास र विस्तार भए पनि यहाँ बस्ती बस्नुअघिदेखि नै अस्तित्वमा रहेको यो मन्दिर स्थापनाको वास्तविक तिथि मिति भने अझै अनुसन्धानको पर्खाइमा छ । पोखरा ...