बुटवल, २२ फागुन । पाँच नम्बर प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने भएको छ । लुम्बिनीमा आन्तरिक पर्यटकको आवागमनमा बृद्धि गर्ने योजना सहित भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । भ्रमण वर्ष घोेषणाका लागि बुधबारको मन्त्रीपरिषद बैठकले बजेट बिनियोजन समेत गरेको छ ...