काठमाडौं, २२ फागनु । टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको छ।
उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको हो।
प्रतिक्रिया दिनुहोस्