ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ मा लुम्बिनी भ्रमण वर्ष


sharan sharan

बुटवल, २२ फागुन ।
पाँच नम्बर प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने भएको छ । लुम्बिनीमा आन्तरिक पर्यटकको आवागमनमा बृद्धि गर्ने योजना सहित भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
भ्रमण वर्ष घोेषणाका लागि बुधबारको मन्त्रीपरिषद बैठकले बजेट बिनियोजन समेत गरेको छ । सवा ४ करोड बजेट सहित भ्रमण वर्षको कार्यक्रम स्विकृत गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षमा कार्यक्रमहरु हुनेछन ।
बुधबारको मन्त्रीपरिषद् बैठकले प्रदेश भूमिहीन करार खेती अनुदान कार्यबिधि समेत पारित गरेको छ । यो प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रम हो । जमिन नहुने व्यक्तिले भाडामा खेती गरे तीन लाखसम्म वार्षिक अनुदान पाउनेछन । त्यसका लागि तराईमा ५ बिगाहा र पहाडमा ५० रोपनीमा खेती गर्नुपर्नेछ । बैठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रममा कपिलवस्तुको मायादेवी गाउपालिकालाई पनि समावेश गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश सेवाका कर्मचारी व्यवस्थापन कार्यबिधि समेत पारित भएको छ । यो कार्यबिधिले कर्मचारी सरुवामा दुई वर्षे बन्देज लगाउने प्रवक्ता चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com