ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ ले निकाल्यो वस्तुस्थिति पुस्तक


sharan sharan

बुटवल, २२ फागुन ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नभएको बताउनुभएको छ ।
प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तु स्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाउनुभयो । उहांले संघियतालाई आत्मसाथ गरेकै कारण देशमा सकारात्मक संकेटहरु देखिन सुरु भै सकेको दाबी गर्दै नेपालको सन्दर्भमा संघियताले आर्थिक समृद्दी ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश योजना आयोगले सरकार गठन लगत्तै सरकारले प्रकाशन गरेको स्थितीपत्रलाई पुर्णता दिंदै वस्तु स्थिती पुस्तक तयार गरेको हो । बिमोचन कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले प्रदेश वस्तुस्थिती पुस्तकमा प्रदेशको दिगो बिकासको समेत लक्ष समावेश गरिएको जानकारी दिनुभयो ।

पुस्तकमा प्रदेश नम्बर ५को आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थाको बिश्लेषण गरिएको छ । पुस्तकका अनुसार प्रदेश नम्बर ५ ले नेपालको आर्थिक सक्रियतमा ४१ प्रतिशत योगदान गरेको छ भने प्रदेश नम्बर ५ अन्तर्गत अर्घाखांचीका ५१ दशमलब ५ प्रतिशत जनसंख्या आर्थिकरुपमा सक्रिय रहेकाछन् । प्रदेश भित्र सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन रुपन्देहीबाट २१.६ प्रतिशत, दाङबाट १३.७ र कबिलवस्तुबाट १२.५ ग्राहस्थ्य उत्पादन प्राप्त हुने गरेको छ । सबै भन्दा कम ग्राहस्थ्य उत्पादन रुकुम पुर्वबाट १.२ प्रतिशतमात्र राज्यले प्राप्त गर्दै आएको छ । कृषित र्फ धान उत्पादनमा मुलुककै तस्रो र मकैमा ५ औं स्थानमा प्रदेश नम्बर ५ ले योगदान गरेको पुस्तकमा उल्लेख गरिएको छ । दलहन र तेलहनमा भने प्रदेश ५ ले मुलुकमै पहिलो नम्बरमा योगदान गर्दै आएको तथ्यांक पुस्तकमा लेखिएको छ ।
पुस्तकका बिषयमा समिक्षा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको वास्तबिक अवस्थाको बिश्लेषण नगर्दा सम्म आर्थिक समृद्दिको बाटो पहिल्याउन नसकिने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com