काठमाडौं,२० फागुन । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । सैनिक परेडका क्रममा हेलिकोप्टरबाट प्यारासुटमा झर्ने क्रममा नेपाली सेनाका हलवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका हुन । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी ...