काठमाडौं, १८ फागुन । नेपाली कम्युनिष्ट आन्दोलनका एक अर्का शिर्श नेताको निधन भएको छ । नेकपाका नेता, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको हृयाम्स अस्पतालले पुष्टी गरेको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधिकारीको ...