काठमाडौं,१७ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर ...