ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रीका नाममा विकृति भित्राउदै पशुपति विकासकोष


एबीसी न्यूज
फाल्गुन २०, २०७५ सोमबार  ९ : २५ बजे


काठमाडौँ, २० फागुन । महाशिवरात्री सवैभन्दा ठूलो शिवरात्री हो । देवका देवताका रुपमा मानिने शिवको पूजा आरधना गरि मनाइने यो दिन शिव मन्दिरहरुमा भक्तजनहरुको ठूलो घुइचो लाग्नेगर्छ । फागुन कृष्ण पक्षका दिनमा मनाइने यो पर्व हिन्दु धर्मलम्बीहरुको लागि निकै महत्वपूर्ण पर्वका रुपमा रुपमा मानिन्छ ।
शिवरात्री मनाउनको लागि छिमेकी राष्ट्र भारतबाट हजारै साधु सन्त तथा भक्तजनहरु पशुपति क्षेत्रमा आउने गर्छन् । भगवान् शिवलाई मन पर्ने बेलपत्र, अग्र, भाँग, धतुरो, गाँजा लगाएतका नशालु पदार्थहरु शक्तिपीठहरुमा चढाउने गरिन्छ भने भाँग, धतुरो, गाँजाको सेवन समेत गरिने गरिन्छ ।
पछिल्लो समयमा युवापुस्ताहरुमा शिवरात्री नशालु पदार्थको सेवन गर्ने दिनका रुपमा भएपनि युवापुस्तामा विकृतिको रुपमा फैलिएको छ । पशुपति क्षेत्रमा भारतबाट आएका नागा बाबाहरुको हर्कतका साथै गाँजाको खुलेआम व्यापार हुने गरेको विगत हामीसँग छ तर यस पटक गाँजा निषेधित क्षेत्रबनाएको पशुपति क्षेत्रविकास कोषले जनाएको भएपनि कुनै प्रभाव देखिएन । शिवरात्री पर्वलाई नशालुपदार्थसँग पनि जोडिएर हेरिने गरिन्छ ।

शिवरात्रीमा गाँजा, भांग, धतुरोको सेवन गरे राम्रो हुने भन्दै यसको सेवन गर्नेहरुको जमात पनि अध्याधिक बढेको छ । जसका कारण नेपाली समाजमा सांस्कृति मनाउने नाउमा पशुपतिको मेलाले विकृति पैदा गरेको छ । शिवरात्रीको समयमा पशुपतिमा गाँजाको प्रयोगमा खासै रोकथोक नहुने भएकै कारण यो समयमा ठूलो मात्रै गाँजाको व्यापार र युवापुस्ताको आकर्षण हुनेगर्छ भने लागूऔषधको दुव्र्यसनी बढ्ने देखिन्छ । पर्व मनाउने नाउमा लागूऔषधको प्रयोग गर्नु राम्रो होइन । समृद्ध नेपाल र सभ्य समाज निर्माणको लागि हामी हाम्रा परम्परा, संस्कृतिलाई विकृतिमा परिर्वतन मलजल पशुपति क्षेत्रविकास कोषले गरेको छ । किन भने भारतबाट बिकृति बोकेर आएका जोगिको नाममा साधुसन्त भनिने उनिहरुलेले नै विकृति फैलाएका छन् ।

पशुपति क्षेत्रमा भारतबाट आएका नागा बाबाहरुको हर्कतका साथै गाँजाको खुलेआम व्यापार हुने गरेको विगत हामीसँग छ । शिवरात्री पर्वलाई नशालुपदार्थसँग पनि जोडिएर हेरिने गरिन्छ । शिवरात्रीमा गाँजा, भांग, धतुरोको सेवन गरे राम्रो हुने भन्दै यसको सेवन गर्नेहरुको जमात पनि अध्याधिक बढेको छ ।

जसका कारण नेपाली समाजमा सांस्कृति मनाउने नाउमा विकृति पैदा हुने गरेको छ । पर्व मनाउने नाउमा नशालु पदार्थको सेवनका कारण लागू औषधको दुव्र्यसनी बढ्ने देखिन्छ यस बारे निकै ठुलाकुरा गर्ने पशुपति विकास कोषले यसबारे ध्यान पुग्न सकेको छैन । विकास कोषमा कसरी कमाउन सकिन्छ धर्मका नाममा कसरी कमाउन सकिन्छ भन्ने उदेश्य बोकेर भित्रिएका कर्मचारीहरुले कसरी सभ्य समाजको निमार्णको कल्पना गर्न सक्छन् । हरेक वर्षहरुमा हुने मेला पर्वमा उठने करोडौ रकमको हिसाव किताव नै नगरेको भक्तजनहरुको गुनासो रहेको छ । हामीले चढाएको पैशाले के विकास गरे यहा विकास कोषको नाममा आफ्नो ब्यक्तिगत विकास मात्र गरेको एक जना भक्तजनले बताए । भारतिय पुजारी राख्न्ुको मुल उदेश्य भनेकै भित्र भएको हिसाव किताव मिलेर बाँढ्नलाई भएको र नेपाली भए बाहिर कुरा आउछ त्यसैलेपनि भारतिय मुलुकका पुजारी राख्न गरेको आरोप समेत भक्तजनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com