काठमाडौ , बैशाख, २१, गते । बहुमतको सरकारले संसदीय प्रक्रियालाई छलेर खल्तीबाट अध्यादेश ल्याएको अधिवक्ता निकेश कुमार लम्सालले बताएका छन । काठमाडौमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन । सरकारले सहकारी , संवैधानिक परिषदसम्बन्धी लगायतका अध्यादेश ल्याउनु सरकार विधिको बाटोमा नगएको उनको तर्क छ ...