काठमाडौ, बैशाख २४ गते । पूर्व राजदुत डा. विष्णुहरी नेपालले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका खोल्नु नेपालका लागि आपक्ति रहेको बताएका छन । एवीसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । लिपुलेक नाका भएर भारत र चीनले व्यापार गर्ने सहमति गर्नु नेपालका ...