काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) कोशीको प्रमुख सचेतकमा रमेशकुमार बस्नेत नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । बस्नेत सुनसरी १९१० बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । यस ...