काठमाडौं: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै सचिवालयले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकको तयारी स्वरूप सर्वदलीय बैठक आह्वान गरेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने ...