काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जग्गाको लालपुर्जा नभएका नागरिकलाई विकल्पबिना हटाउने नीति अघि सारे देशमा ठूलो आर्थिक र सामाजिक संकट निम्तिने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले लालपुर्जा नभएका सबैलाई जबर्जस्ती हटाए ५० लाख नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा ...