काठमाडौं, १० फागुन । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी भष्ट्राचारी रहेको आरोप लगाएका छन् । कांग्रेस अध्यक्ष गान्धीले मेघालयमा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्री मोदी आफै भ्रष्टाचारी रहेको र उनी भ्रष्टाचारको माध्यम रहेको आरोप लगाएका हुन् । गान्धीले भने, ‘हामीले लामो समयदेखि भन्दै ...