ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइन लगाएर प्रहरीको गोली हानी हत्या


एबीसी न्यूज

फागुन १० । दक्षिण अफ्रिकाको इस्टर्न केप प्रान्तमा पाँच जना प्रहरी अधिकारी र एक जना सिपाहीको हत्या भएको छ ।

दक्षिण अफ्रिकाको सरकारी समाचार एजेन्सीले जनाए अनुसार तीन जना प्रहरी अधिकारीको प्रहरी स्टेसनमैलाइन लगाएर गोली हानी हत्या भएको हो । एक जना ड्युटीमा नभएका प्रहरी जवानलाई भने आक्रमणकारीले भाग्दै गर्दा गोली हानी हत्या गरेका छन् । त्यस्तै दुई जना प्रहरी अधिकारीलाई भने उनीहरुले कब्जामा लिएर हत्या गरेका हुन् ।

सरकारले जारी गरेको वक्तव्यमा उनीहरुको हत्या घाँटी रेटेर गरिएको बताइएको छ । नचिनेको हतियारधारीहरुको समूह बुधबार बिहान एकाएक उमटाटा नजिकै रहेको प्रहरी स्टेसनमा अन्धाधुन्ध गोली हानेका थिए ।

किन आक्रमण गरियो भन्ने अहिलेसम्म केही नखुलेको प्रहरीले बताएको छ । तर आक्रमण गर्नुभन्दा केही समय अगाडि आक्रमणकारीले एटीएम मेसिन चोरी गरेको शंका आक्रमणकारीले पाँच थान हतियारका सबथै एउटा प्रहरी भ्यान पनि लुटेर लगेका छन् ।

दक्षिण अफ्रिकी प्रहरीका कमिस्नर खेहला जोन सिटोलले हत्याराहरुलाई जुनसुकै हालतमा भए पनि पक्राउ गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आम नागरिकले सामाजिक सञ्जालमा आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सम्बन्धित

बेलायतले केयर वर्कर लैजान बन्द गर्‍यो, पिएचडी विद्यार्थीले बाहेक डिपेन्डेन्ट लैजान नपाउने

अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो

नेतन्याहूद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिश

राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट श्रीलङ्कामा शुरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com